२०८१ चैत २१ गते शुक्रबार युग संवाददाता
काठमाडौं । सल्यान, बनगाड कुपिण्डे नगरपालिका(१ बाङगिरास्थित सडकमा नेपालगंजबाट सुर्खेत गोजी बजारतर्फ जाँदै२०८१ चैत २१ गते शुक्रबार युग संवाददाता
धनगढी / कैलालीको धनगढी उपमहानगरपालिकाले १२ वटा वडाहरूको जग्गा नापजाँचको काम सकेको छ। धनगढी उपमहानगरपालिकाका १९ वटा वडाहरूमा १२२०८१ चैत १८ गते मङ्गलबार युग संवाददाता
धनगढी । धनगढीको एक विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि भारतीय राजदुतावासले आर्थिक सहयोग गर्ने भएको छ ।२०८१ चैत १८ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलोले वन क्षेत्र प्रभावित भएको छ । निकुञ्जको ठाउँठाउँमा डढेलो लागेका कारण वन क्षेत्र प्रभावित२०८१ चैत १७ गते सोमबार युग संवाददाता
काठमाडौं / इस्लाम धर्मावलम्बीहरूले आज इद इद–उल–फित्र मनाउँदै छन् । रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आइतबार पूरा भएको२०८१ चैत १७ गते सोमबार युग संवाददाता
धनगढी विवादित अडियो सार्वजनिक भएपछि उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिएपछि२०८१ चैत १७ गते सोमबार युग संवाददाता
धनगढीः नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र, संविधान र व्यवस्थाको रक्षाका लागि देखिएका२०८१ चैत १५ गते शनिबार युग संवाददाता
धनगढी एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकलाई राजावादी आन्दोलनकारीहरुले जिउँदै जलाएपछि त्यसको बिरोधमा देशभरीका पत्रकार उत्रिएका छन् । पत्रकार जलाउनुका साथै बिभिन्न मिडिया हाउसमा समेत आक्रमण भएपछि त्यसका बिरुद्ध पत्रकारहरु बिरोधमा उत्रिएका हुन् ।२०८१ चैत १५ गते शनिबार युग संवाददाता
धनगढी । आर्थिक लेनदेनकाे अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चाैधरीले पदबाट राजीनामा दिएका छन् ।२०८१ चैत ०८ गते शनिबार युग संवाददाता
धनगढी । सुदूरपश्चिम प्रदेशकै ठुलो सहकारी संस्थाको रुपमा रहेको नवजीवन सहकारीले नवजीवन खाद्य उद्योगको स्थापना गरी अज देखि२०८१ चैत ०५ गते बुधबार युग संवाददाता
धनगढी कैलालीको धनगढीमा रहेको ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनमा नेविसंघले बिरासत फर्काएको छ२०८१ चैत ०५ गते बुधबार युग संवाददाता
धनगढी ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभातिका लागि मंगलवार सम्पन्न मतदान पछि मत गणनाको काम जारी छ। कुल १,४०३ मत२०८१ चैत ०४ गते मङ्गलबार युग संवाददाता
काठमाडौँ ।त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन हुँदैछ ।२०८१ चैत ०४ गते मङ्गलबार युग संवाददाता
धनगढी। सुदूरपश्चिम प्रदेशका स्थानीय तहका कर्मचारीहरूले आन्दोलन सुरु गरेका छन् । होलीको बिदाका समयमा आन्दोलन रोकेका२०८१ चैत ०३ गते सोमबार युग संवाददाता
धनगढी । आगामी चैत ५ गते हुने रत्न राज्यलक्ष्मी क्याम्पस आरआरको स्ववियु सभापतिको पदमा नेपाल विद्यार्थी संघको उम्मेदवारको रूपमा विनोदराज जोशी चुनावी मैदानमा छन् । सुदूरपश्चिमको दार्चुला घर भएका जोशी नेपाल विद्यार्थी संघको आधिकारिक उम्मेदवार हुन् ।२०८१ फागुन २६ गते सोमबार युग संवाददाता
धनगढी फागुन २६ /कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजाको शासनका पालामा लेख्न, बोल्न नपाएको कुरा जनतालाई बुझाउन आवश्यक२०८१ फागुन २६ गते सोमबार युग संवाददाता
धनगढी फागुन २६ / कांग्रेस महामन्त्री गगन थापाले व्यवस्थासँगै अवस्था बदल्छौँ भनेर जनताको साथ माग्यौँ तर व्यवस्था बदल्दा पनि अवस्था२०८१ फागुन २६ गते सोमबार युग संवाददाता
धनगढी – कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी पार्टी भए पनि मिलेर काम गर्नु अहिलेको आवश्यकता भएको२०८१ फागुन २५ गते आइतबार युग संवाददाता
धनगढी प्रधानमन्त्री केपी शर्मा आलीले देशभर विकासले निरन्तर गतिलिरहेको बताएका छन् । आईतवार धनगढी सभा गृहको उद्घाटन गर्ने२०८१ फागुन २५ गते आइतबार युग संवाददाता
धनगढी सुदूरपश्चिम प्रज्ञा - प्रतिष्ठान र टीकापुर साहित्य समाजको आयोजनामा आज ९सनिबार०देखि टीकापुरमा टीकापुर साहित्य महोत्सव शुरू२०८१ फागुन २२ गते बिहिबार युग संवाददाता
धनगढी / हाम्रा घर आगन तथा जगंलमा रहेको बेतबाँसको उपयोग नगरी बिभिन्न ठाउँमा काठबाट भनेका कुर्सी टेवल प्रयोग गर्ने प्रचलन बढ्दो२०८१ फागुन २२ गते बिहिबार युग संवाददाता
गौरीगंगा फागुन २१ / हेमा श्री फाउन्डेसन नेपालद्वारा विपन्न ६ जना विद्यार्थीहरुलाई पोसाक वितरण गरेको छ ।२०८१ फागुन २० गते मङ्गलबार युग संवाददाता
धनगढी, २० फागुन र नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन फागुन २६ गते धनगढीमा हुने भएको छ । पार्टी सभापति शेरबहादुर२०८१ फागुन १९ गते सोमबार युग संवाददाता
अछाम / नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व र विकासका लागि वर्तमान समीकरण२०८१ फागुन १९ गते सोमबार युग संवाददाता
धनगढी – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अब कांग्रेस र कम्युनिष्टको विकल्प खोज्ने बेला आएको बताएका छन्। उनले अब